June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

डोटी मंसिर ६(ई-रैवार) डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो । सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा बाबु थिङ, कार्यकारी निर्माता राज पाठक रहेका छन् । चलचित्रम अभिनेत्रीहरु एलिषा चाड र मनिषा…

प्रधानमन्त्रीविरुद्ध स्टाटस लेख्दा पक्राउ परेका विद्याथी नेता छुटे

प्रधानमन्त्रीविरुद्ध स्टाटस लेख्दा पक्राउ परेका विद्याथी नेता छुटे

धनगढी, भदौ ९(ई-रैवार) : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै कैलालीको लम्की बाट पक्राउ परेका हृदय उपाध्यायलाइ प्रहरीले आज रिहा गरेको छ । नेपाली कांग्रेशका जिल्ला नेताहरुको रहोबरमा आईन्दा यस्ता स्ट्याटस नलेख्ने गरी प्रहरीले उनलाइ रिहा गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए । २६ वर्षीय…

  • सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा

    सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा

    टीकापुर भदौ ९(ई–रैवार) : टीकापुरबाट सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ। थरुहट एकता र सामाजिक सद्वभावका लागि भन्दै आयोजना गरिएको थरुहट९थारुवान राष्ट्रिय सम्मलेनमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको हो। थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट९थारुवान राष्ट्रिय मोर्चा गठन...

  • धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ

    धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ

    धनगढी भदौ १ (ई-रैवार): धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ पक्राउ परेका छन्। अछाम मंगलसैन नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी १ बस्ने बर्ष २२ का गणेश खत्री र धनगढी– बस्ने बर्ष २० का लोकेन्द्र बोहरालाई प्रहरीले पक्राउ...

  • सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    कैलाली साउन २६(ईरैवार): सुदूरपश्चिम प्रदेशसभा सदस्यले पत्रकारमाथि मन्त्रीबाटै भएको दुव्र्यवहार बारे जवाफ मागेका छन्। आईतबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले मन्त्रीबाटै पत्रकारमाथि दुव्र्यवहार भएको मन्दै स्पष्ट पार्न सरकारसंग माग गरेका हुन्। प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भरत...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ । मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं...

  • सर्पदंशबाट किशोरीको मृत्यु

    सर्पदंशबाट किशोरीको मृत्यु

    कैलाली साउन २५(ई-रैवार): कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राती दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो।...

  • करेन्ट लागेर बालकको मृत्यु

    कैलाली, साउन १६ (ई-रैवार) कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर १ कि आरती विकका एक बर्षीय छोरा विक्रम विकको करेन्ट लागेर मृत्यु भएको हो। घर भित्रै खेलीरहेको अवस्थामा टेवुल पंखाबाट करेन्ट लागेर उनी...