सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ
- Eraibar
- २०७७ असार ३०, मंगलवार १५:०४
- 8 Shares

धनगढी, असार ३० (ई-रैवार)
कैलालीको एक गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस सहित पक्राउ परेका छन । अख्तियार दरुपयोग अनुसन्धान आयोगले जिल्लाको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार घुस सहित पक्राउ गरेको हो ।
अख्तियार दरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी जोशी ८५ हजार घुस सहित पक्राउ गरेको बताएइको छ ।
कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार नासु तथा सूचना अधिकारी जोशीले जोशीपुर गाउँपालिकामा सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएका छन ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्