June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

सेनाले स्वाँब लगेका कैलाली-कञ्चनपुर ९२ मध्ये ८८ को रिपोर्ट नेगेटिभ

सेनाले स्वाँब लगेका कैलाली-कञ्चनपुर ९२ मध्ये ८८ को रिपोर्ट नेगेटिभ

धनगढी, चैत्र २४(ई-रैवार) कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाण्डौं पठाइएका ९२ जनाको थ्रोट स्वावको नमूना मध्ये ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चार जनाको थ्रोट स्वाव भने परीक्षणका लागि पुनः काठमाण्डौं पठाईने भएको छ । चार जनाको रिपोर्ट आउन भने केही नि लाग्नेछ । कोरोनाको आंशका गरिएका…

नेपालमै पहिलोपल्ट धनगढीमा एकबाट अर्कोव्यक्तीमा कोरोना संक्रमण

नेपालमै पहिलोपल्ट धनगढीमा एकबाट अर्कोव्यक्तीमा कोरोना संक्रमण

धनगढी चैत्र २२ (ई-रैवार) नेपालमै पहिलोपल्ट एकव्यक्तीबाट अर्को व्यक्तीमा नोवेल कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण भएको पुष्टी भएको छ । नेपालभित्र नौजनामा कोभिड- १९  संक्रमण देखिदा आठजना बाहिरबाट संक्रमित भएर आएका हुन भने एकजना नेपालभित्रै संक्रमित भएको पाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज धनगढीमा उपचाररत कोरोना संक्रमितकी भाउजुमा संक्रमणको पुष्टीभएसंगै नेपालमै पहिलोपल्ट संक्रमण भएको…

  • सुदूरपश्चिममा एकैदिन तीनजनामा कोरोना संक्रमण पुष्टी

    सुदूरपश्चिममा एकैदिन तीनजनामा कोरोना संक्रमण पुष्टी

    धनगढी चैत्र २२(ई-रैवार) सुदूरपश्चिममा आज एकैदिन कोरोना भाइरस (कोभिड१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा पुष्टि गरेको...

  • कोरोनाको लक्षण देखिएपछि धनगढीका संक्रमितकी भाउजु अस्पतालमा भर्ना

    कोरोनाको लक्षण देखिएपछि धनगढीका संक्रमितकी भाउजु अस्पतालमा भर्ना

    धनगढी चेत्र २२(ई-रैवार) धनगढीमा उपचाररत नोवेल कोरोनाभाईरस(कोभिड-१९) संक्रमित युवककी भाउजुलाई पनि आईसोलेसन वार्डमा भर्ना गरिएको छ। कोरोना भाईरसका सम्भावित लक्षण देखिएपछि उनकी भाउजुलाई शनिवार सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स मार्फत घरबाट ल्याएर आईसोलेसन वार्डमा भर्ना गरिएको हो। अस्पतालका आकस्मीक विभाग प्रमुख...

  • धनगढीमा अब तीनघण्टामात्रै खाद्यान्न पसल खुल्ने

    धनगढीमा अब तीनघण्टामात्रै खाद्यान्न पसल खुल्ने

    धनगढी चैत्र २१(ई-रैवार) शनिबारदेखि धनगढीमा तीन घण्टा मात्रै खाद्य पसलहरु सञ्चालन गर्न पाईने भएको छ । सरोकारवालाहरुको बैठकले लकडाउन अवधिमा बिहान तीन घण्टाका लागि खाद्य पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । शनिवारदेखि लागु हुने गरी खाद्यान्न, तरकारी र...

  • धनगढीमा कोरोना परिक्षण, पहिलो नतिजा ‘नेगेटीभ’

    धनगढीमा कोरोना परिक्षण, पहिलो नतिजा ‘नेगेटीभ’

    धनगढी चैत्र २०(ई-रैवार) धनगढीमा पहिलोपल्ट नोवेल कोरोनाभाईरस(कोभिड-१९) को परिक्षण गरिएको छ । सेती प्रादेशिक अस्पतालमा रियल टाइम पीसीआर मेसिनबाट बिहीबार साँझबाट परिक्षण शुरु गरिएको हो। बुधबारदेखि प्रयोगशाला जडानको कार्य थालेको विज्ञ टोलीले परिक्षणको कार्य शुरु गरेको छ। पहिलो परिक्षणको नतिजा...

  • धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित

    धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित

    धनगढी चैत्र १४(इरैवार) धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेति अस्पतालमा उपचार भइरहेको छ। यो नेपालमा भेटिएको चौथो केस हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।...

  • ‘लकडाउन’मा काठ तस्करी

    धनगढी चैत्र १४(ई-रैवार) विश्व नोवेल कोरोनाभाइरस(कोभिड-१९)को सन्त्रासमा छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणको जोखिम घटाउन लकडाउन गरेको छ । तर यस्तोमा कैलालीमा भने काठ तस्करहरु भित्रभित्रै सल्बलाईरहेका छन् । यस्तो समयमा काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले...

  • कोरोना जोखिम घटाउन सडकमा किटनाशक औषधि

    कोरोना जोखिम घटाउन सडकमा किटनाशक औषधि

    धनगढी चैत्र १३(ई-रैवार) धनगढी उप–महानगरपालिकाले कोभिड– १९ रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधि छर्किन सुरु गरेको छ। बिहीबार चौराहादेखि मनहेराको पेटो«ल पम्म र हसनपुर राष्ट्रबैंक चोकदेखि धनगढी उप–महानगरपालिकाको गेटसम्म औषधि छर्किने काम गरिएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर...