महिलाका लागि होल्डिङ्ग र आईसोलेशन स्थापना
धनगढी, साउन ८ (ई-रैवार) धनगढीमा कोरोना संक्रमित महिलाहरुलागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको छ । धनगढी उप–महानगरपालिले बिहीबार देखि वडा नं १ मा रहेको बि। पोलिटेक्नीकमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु...






