वन मुद्धामा फरार कैलालीका ४ जना पक्राउ
- Eraibar
- २०७७ भाद्र १९, शुक्रबार २०:१७
- 7 Shares

धनगढी, भदौ १९ (ई-रैवार)
वन मुद्धामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वन मुद्धामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –११ का ३३ वर्षीय केवल राना, जोशीपुर गाउँपालिकाको वडा नम्बर २ का ३० वर्षीय इश्वर डगौरा, सोही ठाउँका ४१ वर्षीय प्रसाद डगौरा र ५८ वर्षीय हरी कुमाल डगौरा रहेको जाकारी दिएका छन् ।
प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विष्टले पक्राउ परेकामाथि अदालबाट फैसला भइसकेकोमा उनीहरु फरार सूचिमा रहेको बताए । उनका अनुसार अदालतले केवल रानालाई ६१ हजार ८ सय ४०, इश्वर डगौरा, प्रसाद डगौरा र हरी कुमाल डगौरालाई प्रतिक्ति ६७ हजार ८ सय ६४ जरिवाना तोकेको थियो ।
- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्