June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

  दिलबहादुर छत्याल / पुष्पराज जोशी धनगढी, साउन २६  (ई-रैवार) सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन् । सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु परेको छ । घर र पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीयले केही दिन…

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए

  धनगढी, साउन २६  (ई-रैवार) नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २३ हजार…

  • पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

      धनगढी, साउन २५ (ई-रैवार) नेपालमा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९ सय ७२ पुगेको छ । २४ घन्टामा देशका विभिन्न...

  • धारिलो हतियार प्रहारबाट घाइते भएका तीनजना नेपालगञ्ज रेफर

    धारिलो हतियार प्रहारबाट घाइते भएका तीनजना नेपालगञ्ज रेफर

      धनगढी , साउन २५ (ई-रैवार)  कैलालीको टीकापुरमा दुई समूहबीच भएको ‘ग्याङ फाईट’मा धारिलो हतियार प्रहारबाट घाईते भएका तीनजनालाई नेपालगञ्ज रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले झडपमा परी घाईते भएका तीनजनालाई नेपालगञ्ज रेफर गरिएको...

  • सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

    सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

      कैलाली, साउन २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ८सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका ८ सय २ जना मात्र सक्रिय संक्रमित अर्थात ‘एक्टिभ केस’रहेका हुन । प्रदेशको स्वास्थ्य निर्देशनालयले ९...

  • कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल लगियो

    कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल लगियो

      काठमाडौं, साउन २३ (ई-रैवार) कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि...

  • डोटेली फिल्म नन्दीको पोष्टर सार्वजनिक

    डोटेली फिल्म नन्दीको पोष्टर सार्वजनिक

      धनगढी, साउन २३ (ई-रैवार) डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको छ । मञ्चिय नाटक र म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका डोटेली नायक बोग्टानी किङको लगानीमा निर्माण थालिएको डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको हो । शुक्रबार दिउँसो सार्वजनिक...

  • प्रशासनले ४ स्थानीय तहलाइ फरकफरक दिन सेवा दिने

    प्रशासनले ४ स्थानीय तहलाइ फरकफरक दिन सेवा दिने

      धनगढी, श्रावण २२ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय कैलालीले ४ स्थानीय तहलाइ फरकफरक दिन सेवा दिने भउको छ । प्रशासनले ४ स्थानीय तहलाई फरकफरक बार सेवा दिने जानकरी दिएको हो । कोभिड –१९ को संक्रमण रोकथामका लागि गोदावरी नगरपालिकाका नागरिकलाई...