September 11, 2026, Friday
२०८३ भाद्र २६

दार्चुला

पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

धनगढी : पहाडमा पनि डेंगुको जोखिम बढ्दै गएको छ । बैतडीमा हालसम्म सात जनामा र दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पतालहरुले जनाएका हुन । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्येस्तै जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार उपचारका लागि आएका एक…

जीवित व्यक्तिलाई ‘मृत’ देखाएर रकम हिनामिनाको प्रयास

जीवित व्यक्तिलाई ‘मृत’ देखाएर रकम हिनामिनाको प्रयास

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा ‘ओखर पकेट क्षेत्र कार्यक्रम’को रकम हिनामिनाका लागि नगरपालिकाका कर्मचारीले जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागजात बनाएको पाइएको छ । नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरेनरी प्राविधिक जनसिंह धामी (नगर प्रमुख विजयसिंह धामीका छोरा समेत) को मिलेमतोमा जीवित रहेका शैल्यशिखर–६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र…

  • बजेट र जनशक्ति अभावमा गोकुलेश्वर अस्पताल, सञ्चानलमा कठिनाइ

    बजेट र जनशक्ति अभावमा गोकुलेश्वर अस्पताल, सञ्चानलमा कठिनाइ

    दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।  बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ...

  • द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर

    द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर

    दार्चुला । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुगेका छन् । २०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन । देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात...

  • दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापक महराको मृत्यु

    दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापक महराको मृत्यु

    दार्चुला । दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो चार बजेको समयमा ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो। अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक महरा विगत ८ वर्षदेखी काम गर्दै आएका...

  • जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु

    जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु

    धनगढी । दार्चुलामा जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ २ जना भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको हो। भारतको उत्तरप्रदेश...

  • प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हाम फालेर किशोरी बेपत्ता

    प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हाम फालेर किशोरी बेपत्ता

    धनगढी । प्रहरीले रोक्दारोक्दै एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता...

  • दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु

    दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु

    दार्चुला । दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृथ्यु भएको छ । प्रहरीका अनुसार नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको गोली लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी...