October 29, 2026, Thursday
२०८३ कार्तिक १३

ब‌ैतडी

सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

कमिशनको चक्करमा मिलेमतो गर्दै गरिएका दुईदर्जन बढी त्रुटीहरुको नालीबेली (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट )– सीताराम ओझा र प्रदीप पाठक धनगढी- सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा छ करोड २५ लाखभन्दा बढी खर्चिएर खरिद गरिएका एम्बुलेन्सको खरिद प्रक्रियामा ‘स्पेशिफिकेशन’देखि वितरणसम्म दुई दर्जन वढी त्रुटी फेला परेका छन्…

सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार त्रिभुवन शिक्षण अस्पतालमा बाजुराका २९ महिला र…

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    धनगढी असार १३(ई-रैवार) सुदुरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, वीर अस्पताल काठमाण्डौं त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौं र धनगढी स्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २२८ जनामा कोरोना पुष्टि भएको हो । काठमाण्डौंको दुई...

  • क्वारेन्टीनमा खाना पकाउन संलग्न व्यक्तीको मृत्यु, कोरोनाको आशंका

    क्वारेन्टीनमा खाना पकाउन संलग्न व्यक्तीको मृत्यु, कोरोनाको आशंका

    बैतडी असार १३(ई-रैवार) बैतडीको क्वारेन्टीनमा बसेकाहरूलाई खाना पकाएर ख्वाउने एकजना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ का ५० वर्षिय पुरूषको मृत्यु भएको हो । उनि स्थानीय जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टीनमा खाना पकाउने काममा संलग्न रहेको खुलेको छ । प्रहरीका...

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढी असार १२(ई-रैवार) धनगढीमा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५,...

  • कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो ।...

  • सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    धनगढी असार १०(ई-रैवार) सुदूरपश्चिममा एकैदिन हालसम्मकै बढी जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन सुदूरपश्चिममा दुईसय ७२ जनामा कोरोना पुष्टि भयो । जुन एकैदिन हालसम्मकै बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९...

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    धनगढी असार ७(ई-रैवार) सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका...