October 27, 2026, Tuesday
२०८३ कार्तिक १२

फिचर

‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको पीसीआर मेशिन लगायतका सामाग्रीको खरिदको ठेक्का दिईएको छ । -प्रदीप पाठक (फ्रिडम फोरम र ई–रैवार…

भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

-अरूण बम जब बर्षाले फराकिला पाटनहरु निथ्रुक्क भिजाउँछ, तब धरतीले रङ्गीन स्वरुप अंगिकार गर्छिन् थरीथरीका रुप–प्रारुपहरुमा थरीथरीका रंग–विरङ्गहरुमा उम्रन थाल्छन् सिङ्गो फाँटैभरी । अनि बन्छ खप्तड–भूईफुलको देश ! ……………………………… यो मौसममा खप्तड पुग्नेहरु अद्भूत रंगहरुको कोलाजबाट मुग्ध हुन्छन् । रंङ्गीन पाटन र फुलहरुसंग मितेरी गाँस्न विवस हुन्छन् । भुल्छन उकालो बाटाभरी संगालेका थकानमा धर्साहरु र…

  • भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

    भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

    भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तैउस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ । डोटी- नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए ।...

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

    लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

    अटोरिक्सा चलाएर परिवार धान्ने यो जमात निम्नवर्गको जमात हो । निम्नस्तरका मजदुरहरुको जमात हो । जसका लागि बैंकको पाँच/छ लाख पनि ठुलो ऋण हो । दिनहुँ अटोरिक्सा चलाएर जीविका चलाउने उनीहरुका लागि तीनमहिनाको लकडाउनले धेरै ठुलो असर गर्ने जिफन्ट सुदूरपश्चिम...

  • कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो ।...

  • सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

    सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

    शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या नौ सय ४८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आएसंगै कोरोनाका संक्रमितहरु एक्कासी वढिरहेका छन् । यसअघिचैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए...

  • यसरी प्रयोग गर्दा तरकारी र फलफुलबाट कोरोना सर्दैन

    यसरी प्रयोग गर्दा तरकारी र फलफुलबाट कोरोना सर्दैन

    -डा. मतिना जोशी वैद्य विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं । यस्तो अवस्थामा पनि बाँच्नका लागि खाद्य वस्तुको उपभोग त गर्नैपर्छ । कोरोना त्रासका बीच खाद्य...

  • परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन

    परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन

    डोटी जेठ १(ई-रैवार) धार्मिक पात्रोअनुसार आज(सोमबार) ‘जेष्ठ शुक्लपक्ष दशमी’ १ अर्थाद ‘गंगा–दशहरा’ । गंगा–दशहरामा हरेकवर्ष सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध धार्मिक तीर्थस्थल खप्तडमा ठुलो मेला लाग्थ्यो– खप्तड गंगा–दशहरा मेला । यही मेला परापूर्व कालदेखी गतवर्षसम्म नै निरन्तर चलिरह्यो । कुनैवर्ष रोकिएन् ।...