August 16, 2026, Sunday
२०८३ श्रावण ३१

फिचर

सुदूरपहाडकी ‘लेडी ड्राइभर’

सुदूरपहाडकी ‘लेडी ड्राइभर’

अछाम । सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द ।  रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक हुन् । सातामा दुई दिन बैतडीबाट कञ्चनपुरको महेन्द्रनगरसम्म करिब ५ सय किमि गाडी चलाउँछिन् । स्नातक पहिलो…

सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो, प्रेमको नाटकदेखि अनेक प्रलोभनसम्म

सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो, प्रेमको नाटकदेखि अनेक प्रलोभनसम्म

काठमाडौँ । एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उनीहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन ।  रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती व्यक्तिको सोधनीमा उनीहरुले आफ्नो घरको गरिबी र रोजगारीको…

  • विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा हवाई उडानको इतिहास धेरै लामो छैन । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौंमा पहिलो पटक विमान अवतरण भएको पाइन्छ । विसं २००६ वैशाख ११, अर्थात सन् १९४९ को अप्रिल २३ मा काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलोपटक जहाज अवतरण...

  • वर्षमा १० जोर लुगा सिलाउँदा पनि चलेकै छ घरखर्च

    वर्षमा १० जोर लुगा सिलाउँदा पनि चलेकै छ घरखर्च

    वेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्। राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन्। दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी...

  • वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी फेरियो

    वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी फेरियो

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ की विपना गुरुङ पुनमगरका श्रीमान् वैदेशिक रोजगारीमा थिए। श्रीमान्ले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो। सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन। श्रीमान्ले कमाउने, सपनाले खर्च गर्ने...

  • सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

    सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

    कञ्चनपुर। डडेल्धुराको पर्शुराम नगरपालिका-११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्छन् । घरमा विष्टले किरानाको पसल सञ्चालन गरेका छन् । दुई दशकदेखि उनले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद गर्नका...

  • ‘गाउँ रित्तिन लागिसक्यो, मलामी समेत नपाइने अवस्था छ’

    ‘गाउँ रित्तिन लागिसक्यो, मलामी समेत नपाइने अवस्था छ’

    बझाङ । पारू गिरीको फोनमा नेटवर्कले काम नगरेको एक साता भएको थियो। प्रत्येक रात डरलाग्दो सपनाका आउन थालेपछि उनी राम्ररी  निदाउन समेत सकेकी थिइनन्। छोराबुहारीको हालखबर बुझ्न गाउँमा अरू कसैको मोबाइमा पनि नेटवर्क थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा...

  • हराउँदैछन् थारू समुदायले बनाउने डेंहरी

    हराउँदैछन् थारू समुदायले बनाउने डेंहरी

    कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी) बनाउँदै आएकी छिन् । माटोका भकारी बनाउने कार्य पुस्तौंदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेंहरी बनाउँदै आएको उनले...