April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

बाजुरा  । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिका-३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको…

भारतीय मलकै भरमा कैलालीका किसानले गरे खेती

भारतीय मलकै भरमा कैलालीका किसानले गरे खेती

टीकापुर । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।  “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ…

  • निर्मला हत्या काण्ड : पाँच वर्षसम्म रहस्यमै

    निर्मला हत्या काण्ड : पाँच वर्षसम्म रहस्यमै

    कञ्चनपुर । साउन १० गते निर्मला पन्त हत्या भएको पाँच वर्ष पुग्यो। बलात्कारपछि हत्या गरिएकी निर्मला जलाइएको महाकालीमा यो अवधिमा धेरै पानी बगिसक्यो। तर, उनको हत्यारा को हो भन्ने कुराको अहिलेसम्म सुइँको समेत मिलेको छैन। घरपरिवार पनि अब निर्मलाले न्याय...

  • सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने

    सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागि नहुने भएको छ । नागरिक उन्मुक्ति पार्टीकि केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफुहरु सरकारमा सहभागि नहुने जानकारी गराएकी हुन् । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण...

  • पत्रकारलाई कुटपिट गरेपछि रास्वपाले निलम्बन गर्‍यो बझाङका संयोजक खड्कालाई

    पत्रकारलाई कुटपिट गरेपछि रास्वपाले निलम्बन गर्‍यो बझाङका संयोजक खड्कालाई

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ। रास्वपा महामन्त्री मुकुल ढकालले दिएको जानकारीअनुसार जिल्ला संयोजक खड्कालाई निलम्बन गरिएको हो। जिल्ला संयोजक खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका थिए।...

  • बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी । बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले दिएको जानकारी अनुसार कैलाली घर भएका ३१ वर्षीय चालक सुलेन चौधरीको मृत्यु भएको हो। बैतडीको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्र्याक्टर...

  • धनगढी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित

    धनगढी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित

    धनगढी । धनगढी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित भएका छन् । उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित भएका हुन् । उपमहानगरबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्। नयाँ आर्थिक वर्ष सुरू...