April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

डडेलधुरा । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको हो । सुदूरपश्चिम प्रदेशमा रहेका महाकाली, सेती लगायतका नदी जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ। महाकाली नदीको जलसतह अहिले ५.८३ मिटर मापन भएको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार ५.८०…

कञ्चनपुरका युवक कुवेर दमाईको हत्या आरोपमा दुई जना पक्राउ

कञ्चनपुरका युवक कुवेर दमाईको हत्या आरोपमा दुई जना पक्राउ

धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुरका युवक कुवेर दमाईको हत्या आरोपमा प्रहरीले उनकै भतिज र भाञ्जालाई पक्राउ गरेको हो । बिहीबार कृष्णपुर नगरपालिका –२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा भेटिएका थिए । प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय…

  • श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

    श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

    धनगढी । श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिकामा प्रेमबहादुुर बुढा क्षेत्रीलेले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी...

  • कञ्चनपुरमा चार दिनदेखि बेपत्ता कुवेर दमाईं मृत भेटिए

    कञ्चनपुरमा चार दिनदेखि बेपत्ता कुवेर दमाईं मृत भेटिए

    कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका–२, बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाईं मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले दमाईंको शव घरदेखि करिब ५०० मिटर...

  • कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गर्‍यो

    कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गर्‍यो

    धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । आजदेखी गोदावरी नगरपालिका–२ मा निर्माण गरिएको भवनबाट नागरिकलाई सेवा दिन सुरु गरेको हो। नयाँ निर्माण गरिएको भवनमा सेवा सुरु गर्नका लागि अधिकांस शाखाका सामानहरु नयाँ भवनमा सार्ने...

  • टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

    टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

    टीकापुर । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई...

  • बाढी र पहिरोबाट युना र बौडीका बस्ती विस्थापित

    बाढी र पहिरोबाट युना र बौडीका बस्ती विस्थापित

    बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका  केही परिवार विस्थापित भएका छन् ।   जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र...