श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ
- Eraibar
- २०८० श्रावण २०, शनिबार ११:०२
- 123 Shares

धनगढी । श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिकामा प्रेमबहादुुर बुढा क्षेत्रीलेले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय क्षेत्रीले हत्या गरेको जनाएको हो ।
प्रहरीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्याइएका थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधारा कञ्चनपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्