रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
धनगढी : कैलालीको धनगढीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– ७ स्थित जेपी चोकमा रोकिराखेको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो...






