अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा
अछाम । धार्मिक पर्यटकीय क्षेत्र अछामको वैद्यनाथ धाममा गुठी जग्गाको विवाद चर्किएको छ । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गा सरकारले हडपेको भन्दै प्रदर्शन सुरु गरेका छन् । स्थानीयले भोगचलन गरिरहेकै भए पनि जग्गा गुठीकै भएको दाबी...






