धनगढीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई युवक देवघाटमा बेपत्ता
धनगढी । देवघाटमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा बेपत्ता भएका हुन। धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा रहेको लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा गएका युवा...






