प्रहरीले नियन्त्रणमा लियो खुटिया खोलाबाट पाँच ट्याक्टर
- Eraibar
- २०८० आश्विन ९, मंगलवार १६:०९
- 36 Shares

धनगढी । प्रहरीले पाँच ट्याक्टर नियन्त्रणमा लिएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बाट प्रहरीले अवैध ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा पाँच ट्याक्टर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरीले अवैध ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा भे १ त ६०२२, सुदूरपश्चिम प्रदेश ०१००२ त ५३१८, से १ त ७४९६, सुदूरपश्चिम प्रदेश ०१००२ त ५७६७ नम्बरका ट्याक्टर इन्जिनि र ट्राली सहित लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली समेत नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीले खुटिया खोलाबाट अबैध रुपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्