पाटन प्रिमियर लिग : आज दोस्रो दिन तिन खेल हुँदै
बैतडी । पाटन प्रिमियर लिग (पिपिएल) मा तीन खेल हुने भएका छन् । बैतडीको पाटनमा आइतबार देखि सुरु भएको तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) मा तीन खेल हुने भएका हुन् । पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा...






