डोटीमा सार्वजनिक यातायातको मनपरी : यात्रुबाट मनोमानी भाडा असुल्ने र सास्ती दिने प्रवृत्तिप्रति आक्रोश
डोटी : ‘डोटीको बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरूमा सञ्चालन भइरहेका गाडीहरूले क्षमता भन्दा बढी खचाखच यात्रु बोक्ने, मनपरी भाडा असुल्ने, ट्रक जस्तै सामान ढुवानी गर्ने र दादागिरी शैलीमा यात्रुहरूलाई गन्तव्यमा नपुर्याई अलपत्र पार्ने प्रवृत्ति कहिलेसम्म चल्ने हो ?’ सञ्चारकर्मी...






