सुदूरपश्चिम महोत्सव तयारी अघि बढाइयो, २२ गतेदेखि सुरु हुने
धनगढी । कैलाली उद्योग वाणिज्य संघले नियमित संचालन गर्ने सुदूरपश्चिम महोत्सवको तयारी शुरु भएको छ । उद्योग वाणिज्य संघ कैलालीले पत्रकार सम्मेलन मार्फत धनगढीमा संचालन हुने महोत्सवको तयारी शुरु भएको जानकारी दिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले...






