April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कञ्चनपुरबाट ५ किलो भन्दाबढी लागूऔषध चरेससहित एक जना पक्राउ

कञ्चनपुरबाट ५ किलो भन्दाबढी लागूऔषध चरेससहित एक जना पक्राउ

धनगढी । कञ्चनपुरमा ५ किलो भन्दा बढी लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा नर बहादुर धामीले बोकिराखेको झोलाबाट लागू औषध फेला पारेको हो । प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरबाट ५…

धनगढीको एक घरबाट ८ तोला सुनका गहना र ३ लाख नगद चोरी

धनगढीको एक घरबाट ८ तोला सुनका गहना र ३ लाख नगद चोरी

धनगढी । धनगढीको एक घरमा ८ तोला सुनका गहना र ३ लाख नगद चोरी भएको छ । धनगढी उपमहानगरपालिका ४ तारानगरमा पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियको घरमा चोरी भएको प्रहरीले जनाएको हो । सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले बताएका…

  • महाकाली सिँचाइ तेस्रो चरणको पाँच प्याकेजमा नहर निर्माणको तयारी

    महाकाली सिँचाइ तेस्रो चरणको पाँच प्याकेजमा नहर निर्माणको तयारी

    महेन्द्रनगर। राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिकृत इञ्जिनियर उमेश गुप्ताले मूल नहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर निर्माणको अन्तिम...

  • धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र सुरु

    धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र सुरु

    कैलाली । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ। धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो। गत आर्थिक वर्षमा बजेट...

  • झुलाघाटबाट सुरू भयो एमालेको मध्यपहाडी लोकमार्ग अभियान

    झुलाघाटबाट सुरू भयो एमालेको मध्यपहाडी लोकमार्ग अभियान

    बैतडी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ भएको छ । बिहिबार झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गरेका हुन । यससँगै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा...

  • बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

    बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

    धनगढी । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउको जानकारी अनुसार मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको...

  • धनगढी उपमहानगरपालिकाले त्रिनगरका  शिक्षकलाई सरुवा गरेपछि विद्यार्थी आन्दोलित

    धनगढी उपमहानगरपालिकाले त्रिनगरका शिक्षकलाई सरुवा गरेपछि विद्यार्थी आन्दोलित

    धनगढी। धनगढीको त्रिनगर माध्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । शैक्षिकशत्रको बिचमा आएर धनगढी उपमहानगरपालिकाले शिक्षकलाई सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । विद्यालयमा शिक्षक आवश्यक परेको बेला भएको दरबन्दी कटौति गरेर शिक्षकलाई पनि सरुवा गरेपछि विद्यार्थी आन्दोलित भएका हुन।...

  • उग्रतारा भगवतीको मन्दिरमा देहिजाँत मनाइँदै

    उग्रतारा भगवतीको मन्दिरमा देहिजाँत मनाइँदै

    डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो ।  हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र...