धनगढीको एक घरबाट ८ तोला सुनका गहना र ३ लाख नगद चोरी
- Eraibar
- २०८० मंसिर १८, सोमबार ११:१७
- 61 Shares

धनगढी । धनगढीको एक घरमा ८ तोला सुनका गहना र ३ लाख नगद चोरी भएको छ । धनगढी उपमहानगरपालिका ४ तारानगरमा पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियको घरमा चोरी भएको प्रहरीले जनाएको हो ।
सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले बताएका हुन । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए ।
उनको घरबाट सुनका गरगहना ८ सुन तोला, तिन लाख नगद, ४ तोला चादी सामाग्री लगेको बताएका छन् । घरको ढोका तोडेर चोरी भएको बताईएको छ ।
आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो । आज निवेदन दर्ता गराएर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्