थारु संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’
कञ्चनपुर । कञ्चनपुरमा थारु समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारु समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारु बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो । स्थानीय तहहरुले उक्त...






