April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

भारतीय पक्षको अवरोधका कारण हुलाकी सडक निर्माण कार्य रोकियो

भारतीय पक्षको अवरोधका कारण हुलाकी सडक निर्माण कार्य रोकियो

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरे। तीस महिनाभित्र सम्पन्न गर्ने गरी विसं २०७३ फागुनमा निर्माण सुरु भएको ६२.५ किलोमिटर हुलाकी सडक तामाङको संसदीय क्षेत्रमा ९७ प्रतिशतभन्दा बढी पर्छ । निर्धारित समयावधिभन्दा दोब्बर बढी समय सकिँदा पनि उक्त सडक…

बझाङ प्रदेशसभा उपनिर्वाचन सुरक्षाका लागि १२ सय प्रहरी परिचालन गरिने

बझाङ प्रदेशसभा उपनिर्वाचन सुरक्षाका लागि १२ सय प्रहरी परिचालन गरिने

बझाङ । बझाङमा उपनिर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको जनाइएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयारगरी प्रहरी परिचालन गरिएको बताएका हुन । निर्वाचनमा नेपाल प्रहरी र…

  • बैतडीमा ट्याक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

    बैतडीमा ट्याक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

    बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको सुर्नयाबाट खोडपे गईरहेको टयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता खेमविक्रम केसीका अनुसार...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । दिउँसो ३ बजेलाई बोलाईएको प्रदेश सभा बैठक ५ बजेसम्म विश्वासको मत लिने कार्यतालिका थियो। ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत...

  • सुदूरपश्चिम प्रदेश सभाको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

    सुदूरपश्चिम प्रदेश सभाको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक...

  • धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

    धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

    गोदावरी । धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।  सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको  काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर...