April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कञ्चनपुरमा लागुऔषध मुद्दामा २ सय १६ जना पक्राउ, ४ करोड ४२ लाख मूल्यबराबरको सरसामान बरामद

कञ्चनपुरमा लागुऔषध मुद्दामा २ सय १६ जना पक्राउ, ४ करोड ४२ लाख मूल्यबराबरको सरसामान बरामद

कञ्चनपुर । विगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित दुई सय १६ जनालाई कारबाहीको दायरामा ल्याएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०-९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन्।…

सुदूरपश्चिम प्रदेशमा एकै पार्टीका दुई सांसदले गरे मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिम प्रदेशमा एकै पार्टीका दुई सांसदले गरे मुख्यमन्त्रीमा दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एउटै पार्टीका दुई सांसदले दाबी पेस गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा आइतबार दाबी पेस गरेका हुन्। लक्ष्मणकिशोर नाउपा संरक्षक रेशम चौधरीनिकट र कैलाश नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठनिकट हुन्। पार्टीभित्र मतभेद हुँदा नाउपाका दुई सांसदले फरक(फरक गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।…

  • सुदूरपश्चिमको बाजुरामा केन्द्रबिन्दु बनाएर गए राति भूकम्प

    सुदूरपश्चिमको बाजुरामा केन्द्रबिन्दु बनाएर गए राति भूकम्प

    बाजुरा । बाजुरामा केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको...

  • नाउपाले सुदूरपश्चिम संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटायो

    नाउपाले सुदूरपश्चिम संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटायो

    धनगढी । नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेशका दलको संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाइएको छ । संसदीय दलका नेता चौधरीलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको छ । कांग्रेस नेतृत्वको सरकारमा घनश्याम सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री समेत हुन् ।...

  • सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त

    सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त

    धनगढी । सुदूरश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गरिएको छ । सभामुख भीमबहादुर भण्डारीले राजनीतिक दल सम्बन्धी ऐन ०७३ दफा ३५ बमोजिम प्रदेश सभा सदस्य पदबाट फिर्ता बोलाइएको पत्र सोमबार प्रदेश सभा सचिवालयमा टाँसेका हुन्...

  • प्रधान न्यायाधीश श्रेष्ठ गृह जिल्ला डोटी आउदै, नागरिक अभिनन्दन गरिने

    प्रधान न्यायाधीश श्रेष्ठ गृह जिल्ला डोटी आउदै, नागरिक अभिनन्दन गरिने

    डोटी । सर्वोच्च अदालतका प्रधान न्यायाधीश गृह जिल्ला डोटीमा आउने भएका छन् । पारिवारिक कामकाजले डोटी आउन लागेका प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन समेत गरिने भएको छ । दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिं खड्काका अनुसार...