लम्कीचहुामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु
- Eraibar
- २०८१ बैशाख ३, सोमबार १०:४३
- 21 Shares

लम्की । ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। कैलालीको लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरका ५२ वर्षीय केशरबहादुर रावलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले केशरबहादुरलाई आइतबार ठक्कर दिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले केशरबहादुरको लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको बताएका छन्।
इलाका प्रहरी कार्यालय लम्कीले घटनापछि ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्