April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कांग्रेस सभापति देउवाको धनगढी घर अगाडि शंकाष्पद वस्तु फेला, नेपाली सेनाद्वारा निष्क्रिय

कांग्रेस सभापति देउवाको धनगढी घर अगाडि शंकाष्पद वस्तु फेला, नेपाली सेनाद्वारा निष्क्रिय

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढी घर अगाडि शंकाष्पद वस्तु फेला परेको छ। धनगढी उपमहानगरपालिका-४ स्थित कांग्रेस सभापति देउवाको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कविन्द्र बोहराका अनुसार शंकाष्पद एउटा झोला घर अगाडि फेला परेको हो। झोलामा शंकाष्पद वस्तु हुनसक्ने आकलन गरी प्रहरीले नेपाली सेनाको…

भजनी र कैलारी जलमग्न : बाढीबाट कैलालीमा ८ सयभन्दा बढी परिवार विस्थापित

भजनी र कैलारी जलमग्न : बाढीबाट कैलालीमा ८ सयभन्दा बढी परिवार विस्थापित

धनगढी । नदीहरुमा जलस्तर बढेर बाढी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिकाका अधिकांश ठाउँ बुधबार रातिदेखि जलमग्न छन् । बाढीले भजनी नगरपालिका, कैलारी गाउँपालिका, र घोडाघोडी नगरपालिकाका ८ सय बढी परिवार विस्थापित भएका छन् ।  करिब ५ हजार परिवार डुबानबाट प्रभावित भएका छन् । भजनी र कैलारीका बासिन्दाको जनजीवन अत्यधिक प्रभावित छ । वर्षाका कारण भजनीको ७५ प्रतिशत…

  • कैलालीको बचिलामा भारी वर्षा

    कैलालीको बचिलामा भारी वर्षा

    धनगढी । कैलालीको बचिलामा धेरै भारी वर्षा भएको छ। पछिल्लो एक घन्टामा ४३.२ (बिहान ६ः१५ बजे) मिलिमिटर वर्षा भएको जनाइएको हो । कैलालीकै बलियामा ३६.४ मिलिमिटर पानी परेको छ। बर्दियाको दौलतपुरमा २६.४ मिलिमिटर पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग,...

  • जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

    जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

    कैलाली । चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।  कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र...

  • बझाङका पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक लाख राहत दिने

    बझाङका पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक लाख राहत दिने

    धनगढी । बझाङका पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक लाख राहत दिने भएको छ । आज एक विज्ञप्ती जारि गर्दै प्रदेश सरकारलेहोबझाङमा पहिरोमा परेर ज्यान गुमाएमा परिवारका सदस्यलाई एक/एक लाख राहत दिने भएको हो । मुख्यमन्त्री कमल बहादुर शाहले विज्ञप्ती...