सर्पदंशबाट किशोरीको मृत्यु
कैलाली साउन २५(ई-रैवार): कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राती दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो।...






