अर्जुन ट्रफी टी-२० आजदेखी, उद्घाटन खेल डिसिए धनगढी र फेन्ड्स क्लब डडेल्धुराबीच हुदै
धनगढी । धनगढीमा आजदेखी अर्जुन ट्रफी टी–२० राष्ट्रिय प्रतियोगिता सुरु हुने भएको छ । माघ १९ गते देखी २८ गते सम्म धनगढीमा अवस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने भएको हो । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका अग्रज स्वर्गीय अर्जुन...






