छाउगोठमा सुतेकी महिलामाथि बाघले गर्यो आक्रमण
- Eraibar
- २०८१ माघ १४, सोमबार १०:२८
- 31 Shares

धनगढी । छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिकलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार मोहन्याल गाउँपालिका-७ कुइनेकी ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा छाउगोठमा सुतिरहेको अवस्थामा बाघले आक्रमण गरी घाइते बनाएको हो ।
बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ । बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्