June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

सुदुरपश्चिम

सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

धनगढी, मंसिर २६ (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई सम्मान स्वरुप १ लाखसम्म नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिम प्रदेशवाट राष्ट्रको प्रतिनिधित्व गर्दै सागमा पदक विजेताहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरुस्कृत गर्ने घोषणा गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिए । उनका…

कैलाली –कन्चनपुरमा तीब्र गतिको मोवाईल डाटा

कैलाली –कन्चनपुरमा तीब्र गतिको मोवाईल डाटा

धनगढी, मंसिर २६ (ई–रैवार) नेपाल टेलिकमले काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको ‘एफटीटीएच’ सेवा हाल देशका अन्य ठाउँमा पनि बिस्तार गरिरहेको छ । तीब्र गतिको डाटा र भ्वाइस सेवा चलाउन मिल्ने यो सेवा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा समेत चलाउन मिल्ने भएको छ । सेवा शुरु भएका नेपालभर २५ जिल्लामध्ये सुदूरपश्चिमका यी दुई जिल्लामा सेवा प्रारम्भ गरेको…

  • स्थानीय सरकार व्यापक भ्रष्टः बलायर

    स्थानीय सरकार व्यापक भ्रष्टः बलायर

    डोटी मंसिर २६(ई-रैवार) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय सरकार व्यापक भ्रष्ट भएको आफुले पाएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रको घरदैलो गर्ने क्रममा बोगटान फुड्सिल गाउँपालिका पुगेका उनले ग्रामीण स्तरमा भईरहेको भ्रष्टचारले आफु चकित परेको बताए...

  • स्वास्थ्यकर्मी रिहाइको माग गर्दैै गृहमन्त्रालयलाई ज्ञापन पत्र

    स्वास्थ्यकर्मी रिहाइको माग गर्दैै गृहमन्त्रालयलाई ज्ञापन पत्र

    पवन महरा डोटी मंसिर २६: खोपमा हेलचक््रयाईँ गरेको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मीलाई रिहाइ गर्न माग गर्दै गृहमन्त्रालयका सचिवलाई ज्ञापन पत्र पठाईएको छ । नेपाल स्वास्थ्यकर्मी संघ डोटीले बिहिबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत ज्ञापन पत्र पठाएको हो । नेपाल स्वास्थ्यकर्मी...

  • हिमशिखर सहकारी आफ्नै भवनमा

    हिमशिखर सहकारी आफ्नै भवनमा

    पवन महरा डोटी मंसिर २६ : डोटीको सफल र नमुना सहकारी हिमशिखर वहुउद्देश्यीय सहकारी संस्था आफ्नै भवनबाट सेवा दिने भएको छ । बिहिबारबाट हिमशिखरले आफ्नै भवनबाट सेवा थाल्ने भएको छ । सहकारीको आफ्नै लगानीमा निर्मित तिन तले भवनको बुधबार प्रमुख...

  • खप्तडमा हिमपात शुरु

    खप्तडमा हिमपात शुरु

    दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै...

  • बडीकेदार गाउँपालिकाको भवन सिलान्यास

    बडीकेदार गाउँपालिकाको भवन सिलान्यास

    एकेन्द्र चन्द बडीकेदार(डोटी), मंसिर २६ः भाँडाको घरमा बसेर सेवा दिईरहेको बडीकेदार गाउँपालिकाले आफ्नै भवनको निर्माण थालेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बुुधबार सिलान्यास गर्दै निर्माण कार्य थालिएको हो । गाउँपालिकाको केन्द्र बडीकेदार गाउँपालिका–२ खड्यौलीमा भवन निर्माण हुन लागेको हो...

  • घरदैलोमा पूर्वमन्त्री बलायर

    घरदैलोमा पूर्वमन्त्री बलायर

    डोटी मंसिर २४(ई-रैवार) दूर–दराजको गाउँ, राज्यको अनुभूति गर्नपनि हम्मेहम्मे ! विकास र समृद्धिको सपना त कहाँ हो कहाँ ? जनस्तरको यौटै उद्देश्य–जतिसक्दो चाँडो तराई झर्ने ! उपर्युक्त वाक्यहरु डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गाउँहरुको हो । यसमा पनि वडा नम्बर, १,...

  • स्वास्थ्यकर्मी पक्राउ विरुद्ध आन्दोलन

    स्वास्थ्यकर्मी पक्राउ विरुद्ध आन्दोलन

    डोटी मंसिर २४(ई-रैवार) खोपमा हेलचक््रयाईँको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेको विरुद्ध डोटीका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । मंगलबार स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा कालो पट्टी बाँधेर आन्दोलन गरे । जोरायल गाउँपालिका–१ मा घण्टेश्वरमा रहेको खार खोप केन्द्रमा अघिल्लो मंगलबार खोप लगाएपछि सोही ठाउँका टेकबहादुर...