April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

विवाह व्रतबन्ध गरे कारबाही !

विवाह व्रतबन्ध गरे कारबाही !

डोटी चैत्र २८(ई-रैवार) वैशाख आउदैछ । हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन् । त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन् । तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको छ । वडाकार्यालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न पूर्ण…

सरकार, हामी के सौताको छोरा हौँ ?

सरकार, हामी के सौताको छोरा हौँ ?

भारतका सबैजसो सहरमा रोजीरोटीको खोजीमा आएका हामी नेपालीहरुको संयमताको बाँध टुट्ने अवस्था आउन लागेको छ । दिनहुँ काम÷मजदुरी गरेर हातमुख जोड्ने र बचेँखुचेँको पैसा जम्मा गरेर घर पठाउने अवस्थामा रहेका हामी नेपालीहरुका लागि महिनौँ चल्ने ‘लकडाउन’ र पराई देशको बास धान्न सकिने अवस्था छैन् । तेस्रो मुलूकहरुमा रहेका प्रवासीहरुलाई त्यहाँका देशका सरकारहरुले सहयोग गरेको छन्…

  • स्वाब संकलन गर्न ‘पीपीई’बिनै सेनाको टोली अछाम पुग्यो

    स्वाब संकलन गर्न ‘पीपीई’बिनै सेनाको टोली अछाम पुग्यो

    अछाम चैत्र २५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोेभिड१९)को उपचार तथा परिक्षणका लागि व्यक्तीगत सुरक्षा सामाग्री(पीपीई) अनिवार्य हो । योबिना चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत यसको संक्रमण हुने सम्भावना ह्वात्तै हुन्छ । यसकारण यतिबेला यसको अभावमा चिकित्सक तथा स्वास्थ्यकर्मी निकै असन्तुष्ट छन् । यसबिना उनीहरु...

  • कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब परिक्षणका लागि पठाईयो

    कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब परिक्षणका लागि पठाईयो

    डोटी चैत्र २५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमणको आशंकामा डोटीका दुईजनाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि धनगढी पठाईएको छ । दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुईजनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाईएको जिल्ला अस्पताल डोटीले जनाएको छ...

  • ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    डोटी चैत्र २५(ई-रैवार) क्वारेन्टाईनमा बसेकाहरुमा नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षणका लागि ‘थ्रोट स्वाँब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो । यो खबर सञ्चारमाध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेकाहरु विहानैदेखी व्यग्र प्रतिक्षामा थिए । दिउँसोसम्म नआएपछि...

  • सहरभन्दा गाउँमा बढी कोरोनाको जोखिम

    सहरभन्दा गाउँमा बढी कोरोनाको जोखिम

    डोटी चैत्र २५(ई-रैवार) कवि हेमन्त विवश ‘लकडाउन’का बेला गाउँ बढी सुरक्षित हुने विश्लेषण गरेर राजधानी काठमाण्डौँदेखी जन्मथलो डोटी आईपुगे । शहरी क्षेत्रभन्दा गाउँमा चहल–पहल कम हुने र सुरक्षित आहारव्यवहार हुनेभएकाले उनी गाउँमा आएका थिए । पछिल्ला केहीदिनयता भने आफ्नो विश्लेषण...

  • अध्यक्ष ज्यु, अहिले गम्भीर नभए कहिले हुने ?

    अध्यक्ष ज्यु, अहिले गम्भीर नभए कहिले हुने ?

    आदरणिय अध्यक्ष ज्यु । पूर्वीचौकी गाउँपालिका सानागाउँ, डोटी तपाईंको शैक्षिक र नैतिक स्तर कति छ भन्ने यहाँबाट प्रस्ट हुन्छ । एक मास्क, एक साबुन बाँडेर कोरोना नियन्त्रण हुन्छ, भनेर तपाईं अहिले कानमा तेल हालेर सुत्नुभएको छ । यो कानमा तेल...

  • कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

    कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

    डोटी चैत्र २४(ई-रैवार) भूईँमा कार्पेट विछ्याईएको छ । त्यसमाथि म्याट छ । त्यसैमाथि लहरै दर्जनौ व्यक्ती पल्टीएका छन् । तीनजनासम्मले एउटै कम्मल ओढेका छन् । यो दृश्य आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाईन’को हो । जुन दृश्य आईतबार क्वारेन्टाईनमै रहेको...

  • सेनाले स्वाँब लगेका कैलाली-कञ्चनपुर ९२ मध्ये ८८ को रिपोर्ट नेगेटिभ

    सेनाले स्वाँब लगेका कैलाली-कञ्चनपुर ९२ मध्ये ८८ को रिपोर्ट नेगेटिभ

    धनगढी, चैत्र २४(ई-रैवार) कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाण्डौं पठाइएका ९२ जनाको थ्रोट स्वावको नमूना मध्ये ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चार जनाको थ्रोट स्वाव भने परीक्षणका लागि पुनः काठमाण्डौं पठाईने...