April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीको मृत्यु

विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीको मृत्यु

धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको…

‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ’

‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ’

धनगढी । धनगढीमा बिहीबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन । युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको हो…

  • ‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’

    ‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’

    धनगढी । धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एमसिसी परियोजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्ने बताएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । मन्त्री भण्डारीले एमसिसी परियोजना...

  • ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

    ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

    अमरगढी (डडेल्धुरा)।  यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।  उत्खननका लागि गाउँपालिकाले रु. ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको...

  • कैलालीमा बाह्र ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच पक्राउ

    कैलालीमा बाह्र ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच पक्राउ

    धनगढी । कैलालीमा १२ ग्राम १३० मिलिग्राम खैरो हेरोइन (लागु औषध)सहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–८ बुद्ध चौक नजिकबाट सोही ठाउँका २९ वर्षीय बसन्त खत्रीलाई...

  • कैलालीमा दुई जना मृत फेला

    कैलालीमा दुई जना मृत फेला

    धनगढी । कैलालीमा दुई जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जनाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र...

  • मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश दमाई

    मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश दमाई

    बैतडी । मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा यस्तो समस्या भएको हो ।  सिगास गाउँपालिका–१, अङडेगाडा...

  • सुदूरपश्चिम प्रदेशमा चार संसदीय समितिका सभापति निर्विरोध

    सुदूरपश्चिम प्रदेशमा चार संसदीय समितिका सभापति निर्विरोध

    धनगढी । सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबन्डा मिलेपछि प्रदेशसभाका विषयगत समितिका सभापतिहरु निर्विरोध चयन भएका हुन् । ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति,...