April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिमका १ हजार ५ सय भन्दा वढी कोरोना संक्रमित डिस्चार्ज, ६७ जना मात्रै अस्पतालमा

सुदूरपश्चिमका १ हजार ५ सय भन्दा वढी कोरोना संक्रमित डिस्चार्ज, ६७ जना मात्रै अस्पतालमा

धनगढी, असार ३१ (ई-रैवार)  आईसोलेसनबाट १ हजार ५ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट १ हजार ५ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका हुन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ १ हजार ५ सय ८५…

सार्वजनिक सेवा प्रसारण विद्येयक प्रति पत्रकार महासंघको आपत्ति

सार्वजनिक सेवा प्रसारण विद्येयक प्रति पत्रकार महासंघको आपत्ति

धनगढी,  असार ३० (ई-रैवार) नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरेको सार्वजनिक सेवा प्रसारण विद्येयकका प्रावधानहरुप्रति गम्भीर आपत्ति जनाएको छ । सरकारले सरकारी स्वामित्व र नियन्त्रणमा सञ्चारमाध्यमलाई राख्ने प्रस्तावसहित सरकारले असार २६ गते विद्येयक दर्ता गराएको थियो । विद्येयक लोकतन्त्रको मर्म विपरित भएको भन्दै महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै सरकार आफैंले…

  • वामपन्थ कि कम्युनिज्म ?

    श्यामप्रसाद मैनाली माओवादी केन्द्र र एमाले नामका दुई कम्युनिस्ट पार्टीबीच संसदीय निर्वाचनमा भएको गठबन्धनले उल्लेख्य बहुमत प्राप्त गरेर सरकार बनायो । त्यसपछि यी दुई दलबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल बन्यो । त्यस दलले सरकार चलाएको पनि...

  • कर्णालीका सांसदलाई कोरोना संक्रमण

    कर्णालीका सांसदलाई कोरोना संक्रमण

      सुर्खेत, असार ३० (ई-रैवार) कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा प्रदेश सभाका ती सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले...

  • सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना पुष्टि

    धनगढी,  असार ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिम प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा...

  • सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

    सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

    धनगढी, असार ३० (ई-रैवार)  कैलालीको एक गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस सहित पक्राउ परेका छन । अख्तियार दरुपयोग अनुसन्धान आयोगले जिल्लाको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार घुस सहित पक्राउ गरेको हो । अख्तियार दरुपयोग...