कर्णालीका सांसदलाई कोरोना संक्रमण
- Eraibar
- २०७७ असार ३०, मंगलवार १५:५७
- 10 Shares

सुर्खेत, असार ३० (ई-रैवार)
कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा प्रदेश सभाका ती सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले सभाका एकजना सांसदमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन ।
कोरोना संक्रमण देखिएपछि ती सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन । उनको स्वास्थ्य अवस्था सामान्य छ । सांसदमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक ट्रेसिङ’ को काम अघि बढाइएको छ ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्