कोरोना संक्रमितको संख्या ४ हजार पुग्यो, सुदूरपश्चिममा आज थप २२ जना पुष्टि
धनगढी, साउन १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ८ गरी आज २२ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...






