April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सवारीसाधनमा जोर–बिजोर, राति ९ बजेपछि हिँडडुलमा रोक

सवारीसाधनमा जोर–बिजोर, राति ९ बजेपछि हिँडडुलमा रोक

  काठमाडौं, श्रावण २२ (ई-रैवार) लकडाउन अन्त्यपछि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि सरकारले नयाँ मापदण्डहरु लागु गरेको छ । काठमाडौँ उपत्यकामा आज (बिहीबार) देखि सवारी साधनमा जोर बिजोर लागु हुने भएको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ ।…

म, मेरो समाज र विदेशीनुको पिडाबोध !

म, मेरो समाज र विदेशीनुको पिडाबोध !

–शेर साउँद धेरै पहिल्यैदेखिको एउटा सपना थियो ! –सुदूरपश्चिममा हुने बिकृती बिसंगतीहरु र गरिब, निमुखाहरुको आवाज देउडा गीतमार्फत बाहिर ल्याउने, साङगीतिक क्षेत्रमा स्थापित गर्ने । यो यात्रा त्यति सजिलो पनि कहाँ छ र ? जीवनमा यति बाधा अड्चनहरु आईदिन्छन् । जसको व्यवस्थापनमै दिनहरु घर्कीरहन्छन् । दिनहरुको घर्काईसंगै सपनाहरु कता–कता मधुरा हुँदैजान्छन् । झण्डै भयो पनि…

  • दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

    दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

      धनगढी, साउन १७ (ई-रैवार) माेटरसाईकल दुर्घटनामा घाईते सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रलयकाे पहलमा अहिले ९. ४० वजे नेपाली सेनाकाे स्काई ट्रक जहाज मार्फत काठमाण्डाैं लैजान लागेकाे...

  • कोरोनाले थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो

    कोरोनाले थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो

      वीरगञ्ज, साउन १७ (ई-रैवार) नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन...

  • नुहाउने क्रममा सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी वेपत्ता

    नुहाउने क्रममा सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी वेपत्ता

    डोटी, साउन १७ (ई-रैवार) सेती नदीमा नुहाउने क्रममा बगेर दुई जना स्वास्थ्यकर्मी वेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका १० स्थित सेती नदीमा नुहाउने क्रममा डडेल्धुरा परशुरामका हरी जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह वेत्तपा भएका...

  • शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

    शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

      डडेल्धुरा, साउन १७ (ई-रैवार) शहीद भीमदत्त पन्तको आज ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । गरीब र किसानका पक्षमा संघर्ष गर्दागर्दै तत्कालीन शासकले भारतिय सैनिकको सहयोगमा उनको हत्या गरेको सम्झनामा हरेक बर्ष साउन १७ गते विभिन्न कार्यक्रम गरी...