भारत सरकारको तर्फबाट नेपाली सेनालाई १० थान भेन्टिलेटर हस्तान्तरण
काठमाडौं,साउन २५ (ई-रैवार) भारत सरकारले नेपाली सेनालाई १० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । भारतीय सेनाका तर्फबाट उपहारस्वरुप पठाइएका १० थान भेन्टिलेटर राजदुत क्वात्राले सैनिक...






