April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

  डोटी,भदौ १४ (ई-रैवार डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८ जनामा गरिएको परीक्षण भएकोमा ११जनामा संक्रमण पुष्टि भएको हो । डोटि अस्पतालका प्रयोगशाला  ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा सबै डोटीका हुन् । ईन्चार्ज श्रेष्ठका अनुसार पुर्बीचौकी गाउपालिका वाड नम्बर ६ मा ५…

पञ्चदेवल विनायक नगरपालिका दुई वडाअध्यक्ष विरुद्ध उजुरी

पञ्चदेवल विनायक नगरपालिका दुई वडाअध्यक्ष विरुद्ध उजुरी

  अछाम, भदौ १४ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय अछाममा २ जना वडा अध्यक्ष विरुद्ध उजुरी दर्ता भएको छ । अछाम पञ्चदेवल विनायक नगरपालिका ५ र ६ नम्बर वडाका अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दर्ता भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका दुबै वडा अध्यक्षले जलविद्युत आयोजनाको कुलो र खानेपानी योजना भत्काएको आरोप लागेको जिल्ला…

  • सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

    सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

      धनगढी, भदौ १४ (ई-रैवार) युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकलाई प्रहरीले पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालयका...

  • उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

    उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

      कञ्चनपुर, भदौ १४ (ई-रैवार) उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । महाकाली नगरपालिका कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि...

  • मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

    मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

      धनगढी, भदौ १३ (ई-रैवार) मुख्यमन्त्री निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा...

  • बयालपाटा अस्पतालमा एक स्वास्थ्यकर्मी सहित थप २ जनामा कोरोना पुष्टि

    बयालपाटा अस्पतालमा एक स्वास्थ्यकर्मी सहित थप २ जनामा कोरोना पुष्टि

      अछाम, भदौ १३ (ई-रैवार) अछामको बयालपाटा अस्पतालमा कार्यरत थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बयालपाटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी सहित २ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...

  • भारतबाट फर्किँदै गर्दा बेहोस भएका पुरुषको अस्पतालमा मृत्यु

    भारतबाट फर्किँदै गर्दा बेहोस भएका पुरुषको अस्पतालमा मृत्यु

      धनगढी, भदौ १३ (ई-रैवार)  भारतबाट फर्किएका एक पुरुषको धनगढीमा मृत्यु भएको छ । अछाम बान्नीगढी जयगढ ४ लिडि घर भएका ५२ वर्षीय पुरुष धनगढीको मोहन पुलमा बेहोस भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले ११ बजे मोहन पुलमा बेहोस...

  • सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी, भदौ १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १३ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार पछिल्लो २४...