April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम : वडा कार्यालयमा तालाबन्दी

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम : वडा कार्यालयमा तालाबन्दी

  दार्चुला, भदौ १६  (ई-रैवार)  दार्चुलाको लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक…

सुदूरपश्चिम प्रदेशमा थप ५० जना कोरोना संक्रमण मुक्त

सुदूरपश्चिम प्रदेशमा थप ५० जना कोरोना संक्रमण मुक्त

  धनगढी, भदौ १६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा सोमवार थप ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार अछामबाट १८, डोटीबाट १३, महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ६ र सेती प्रादेशिक अस्पतालबाट १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन । योसंगै प्रदेशमा झण्डै…

  • मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

      कञ्चनपुर, भदौ १६  (ई-रैवार) मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग अन्तरगत दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार...

  • दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

    दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

      दार्चुला,  भदौ १५ (ई-रैवार)  हिमाली जिल्लामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाले भाद्र १२ र १४ गते गरिएको परीक्षणमा ३ जना महिला र २ जना पुरुषमाटाइफसका बिरामी भेटिएका हुन । जिल्ला अस्पताल दार्चुलाका सूचना...

  • निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण

    निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण

      धनगढी, भदौ १४ (ई-रैवार) निसर्ग अस्पतालका २ जना नर्स सहित ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा धनगढीको निसर्ग अस्पतालका २ जना स्टाफ नर्स र २ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि...

  • महाकाली अस्पतालमा ४ वर्षपछि आइसीयु  सञ्चालनमा

    महाकाली अस्पतालमा ४ वर्षपछि आइसीयु सञ्चालनमा

      महेन्द्रनगर, भदौ १४ (ई-रैवार) महाकाली अस्पतालमा विगत ४ वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित महाकाली अस्पतालमा विगत ४ वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको हो । अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएको आइसियु ४...