मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
- Eraibar
- २०७७ भाद्र १६, मंगलवार ०९:४६
- 8 Shares

कञ्चनपुर, भदौ १६ (ई-रैवार)
मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग अन्तरगत दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ बर्षीय धने पार्कीको मृत्यु भएको हो । मोटरसाइकल चालक लालझाँडी गाउँपालिका वडा नम्वर ४ का ३० बार्षीय दिलेन्द्र पन्त पनि घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले घाइते पन्तको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जानकारी दिएका छन । दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्