April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

सुदूरपश्चिम, असोज २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।  धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी, पहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ । भूमि व्यवस्था,…

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढी, २५ असोज ।   धनगढीमा  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर -३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले  उनको (आइतबार)आज बिहान २:२५ मिनेटमा मृत्यु भएको  जानकारी दिएका छन । असोज २० गते कोरोना पुष्टि भएका उनलाई २३…

  • छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

    छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

    दार्चुला,  असोज २५ (ई-रैवार) जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको थिएन । सोही...

  • नदीमा वेपत्ता भएको ९ दिनपछि बालिकाको शव भेटियो

    नदीमा वेपत्ता भएको ९ दिनपछि बालिकाको शव भेटियो

    बाजुरा,  असोज २४ (ई-रैवार) बाजुराको हिमाली गाउँपालिका-५, कवाडी नदीमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराका अनुसार ४ वर्षकी सन्तोषी नेपालीको शव भेटिएको हो । अरूको अवस्था...

  • बैतडीमा प्रहरी निरीक्षक सहित ५ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    बैतडीमा प्रहरी निरीक्षक सहित ५ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    बैतडी, असोज २४ (ई-रैवार)  बैतडीमा प्रहरी निरीक्षक सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा...

  • स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ स्थानीय तह पुरस्कृत

    स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ स्थानीय तह पुरस्कृत

    धनगढी, असोज २४ (ई-रैवार) स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने  ९ स्थानीय तहलाई पुरस्कृत गरिएको छ।  स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने सुदूरपश्चिम प्रदेशका ९ स्थानीय तहलाई प्रदेश स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले...

  • सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज २४ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३५ जना र कञ्चनपुरका १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना...

  • डोटीको सदरमुकाम सिलगढीको नाचन्थली क्षेत्र सिल

    डोटीको सदरमुकाम सिलगढीको नाचन्थली क्षेत्र सिल

    डोटी, असोज २४ (ई-रैवार)  डोटी जिल्लाको सदरमुकाम सिलगढीस्थित नाचन्थली क्षेत्र सिल गरिएको छ । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज...