नदीमा वेपत्ता भएको ९ दिनपछि बालिकाको शव भेटियो
- Eraibar
- २०७७ आश्विन २४, शनिबार १९:१६
- 21 Shares

बाजुरा, असोज २४ (ई-रैवार)
बाजुराको हिमाली गाउँपालिका-५, कवाडी नदीमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराका अनुसार ४ वर्षकी सन्तोषी नेपालीको शव भेटिएको हो ।
अरूको अवस्था अझै अज्ञात छ । ३० वर्षीया सत्ता नेपाली १६ गते साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् । उनीहरूको खोजी भइरहेको महराले जानकारी दिए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्