विषादीको मात्रा अत्यधिक पाइएपछि धनगढीमा दुई हजार किलोग्रामबढी आँप नष्ट गरियो
धनगढी । कैलालीको धनगढीमा विषादीको मात्रा अत्यधिक पाइएपछि दुई हजार २६० किलोग्राम आँप नष्ट गरिएको छ । आइतवार गरिएको परीक्षणमा धनगढीस्थित सहिदगेट कृषि उपज थोक बजारमा रहेको जय श्री मा जानकी स्टोरमा राखिएको उक्त अखाद्य आँप नष्ट गरिएको हो ।...






