विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी छलफल भइरहेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि विश्वासको मत लिने, नलिने विषयमा कानुनी रुपमा छलफल भइरहेको उनले बताएका हुन। उद्योग,...






