April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बैतडीमा जन्ममिति बढाएर १४ जनाले लिए वृद्धभत्ता

बैतडीमा जन्ममिति बढाएर १४ जनाले लिए वृद्धभत्ता

बैतडी : बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ। आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरूलाई कारबाही र जरिवाना हुने भएको छ। सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो। यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम…

अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

अछाम : अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो। धनगढीबाट जाँदै गर्दा आज बिहान ४ बजे दुर्घटना भएको हो ।साँफेबगरमा गाडी पल्टिएको बताइएको छ। दुर्घटनामा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका छन् । उनको ध्रुवतारा…

  • भारतमा कोरोना संक्रमण बढ्दै, नाकामा सावधानी घट्दो

    भारतमा कोरोना संक्रमण बढ्दै, नाकामा सावधानी घट्दो

    कञ्चनपुर : भारतमा कोरोना संक्रमण प्रतिदिन बढ्दै जादा घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । तर सीमा नाकामा भने रोकथामका लागि अपनाउनुपर्ने सतर्कतामा लापरवाही देखिएको छ । भारतबाट घर फर्किनेमध्ये बुधबार ३ जनामा कोरोना देखिएको छ । उनीहरू तीनै जना भारतको...

  • लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

    लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

    दिपायल (डोटी) मुक्तहलियाका लागि पाँच वर्षअघि डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगलेक जङ्गलमा निर्माण गरिएको नमुना बस्ती सुनसान छ । नमुना बस्तीका १८ घर लथालिङ्ग छन् । लक्षित समुदायले सो स्थानमा बस्न नरुचाएपछि बस्ती राख्न सरकारले खर्च गरेको एक करोड रुपियाँ बेकाम भएको छ ।...

  • सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा खुल्यो भाटभटेनीको २३औं शाखा

    सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा खुल्यो भाटभटेनीको २३औं शाखा

    धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा आजबाट भाटभटेनीको शाखा खुलेको छ । कैलालीको धनगढीमा भाटभटेनीको २३औं शाखाको शुक्रबार उद्घाटन गरिएको हो । भाटभटेनीले सुपथ मूल्यमा राम्रा सामग्री उपलब्ध गराउने प्रतिवद्धता सहित ग्राहकहरुको सन्तुष्टिका कारण आफुहरुले कैलालीको धनगढीमा शाखा...

  • मोहन्याल गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट, कामकाजमा रोक लगाउन माग

    मोहन्याल गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट, कामकाजमा रोक लगाउन माग

    कैलाली : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला मोहन्याल गाउँपालिकामा निर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो...

  • कञ्चनपुर जिल्ला समन्वय समितिमा कांग्रेसको प्यानल निर्विरोध

    कञ्चनपुर जिल्ला समन्वय समितिमा कांग्रेसको प्यानल निर्विरोध

    कञ्चनपुर : कञ्चनपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिल्ला समन्वय समिति उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन् । जिल्ला समन्वय समिति सदस्यहरूमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लीला चौधरी,...