April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलाली-४ : चासोका रुपमा हेरिँदै बलायर र भट्टको प्रतिस्पर्धा

कैलाली-४ : चासोका रुपमा हेरिँदै बलायर र भट्टको प्रतिस्पर्धा

कैलाली : कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ लाई अहिले चासोका रुपमा हेरिन थालिएको छ। प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका लेखराज भट्टबीचको चुनावी प्रतिस्पर्धालाई सुदूरपश्चिममै चासोका साथ हेरिन थालिएको हो।   अहिले सबैको ध्यान कैलालीको निर्वाचन…

भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

डोटी- भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँमा गत बुधबार राती भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतक ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । गत बुधबार राती खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर भत्किदाँ च्यापिएर ६ जनाको मृत्यु भएको…

  • एमालेका उम्मेदवारहरूले झुठा योजना देखाएर मत मागिरहेका छन : आरजु

    एमालेका उम्मेदवारहरूले झुठा योजना देखाएर मत मागिरहेका छन : आरजु

    धनगढी - नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेकपा (एमाले)का उम्मेदवारहरूले झुठा योजना देखाएर मत मागिरहेको बताएकी छिन्।कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा १ का चार स्थानमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले बहुमत प्राप्त गरेर सरकार चलाउन...

  • २०४६ को आन्दोलनका ‘हिरो’ वीरबहादुरको पक्षमा जनमत बढ्दै

    २०४६ को आन्दोलनका ‘हिरो’ वीरबहादुरको पक्षमा जनमत बढ्दै

    अत्तरिया - कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदका लागि लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार वीरबहादुर बलायरको पक्षमा जनमत बढ्दै गएको छ । २०४६ सालको जनआन्दोलनका ‘हिरो’का रुपमा चिनिएका तत्कालीन विद्यार्थी नेता वीरबहादुर बलायरको पक्षमा दिन दुई गुणा...

  • गोदावरी धाममा सरसफाई अभियान थालिने : बलायर

    गोदावरी धाममा सरसफाई अभियान थालिने : बलायर

    अत्तरिया – हिन्दू धार्मिक आस्थाको धरोहर रहेको कैलाली क्षेत्र नम्बर ४ स्थित गोदावरी तीर्थ स्थल सरसफाई गरिने भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार वीरबहादुर बलायर र प्रदेश ‘ख’ प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशबहादुर...

  • डाेटीमा भूकम्पले घर घत्किंदा ६ जनाकाे मृत्यु, ५ जना घाइते

    डाेटीमा भूकम्पले घर घत्किंदा ६ जनाकाे मृत्यु, ५ जना घाइते

    डाेटी - डाेटीमा केन्द्रविन्दु बनाइ आएकाे भूकम्पले घर भत्किंदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।...

  • सुदूरपश्चिममा पहिलोपल्ट भेटियो अफ्रिकन स्वाइन फिभर रोग

    सुदूरपश्चिममा पहिलोपल्ट भेटियो अफ्रिकन स्वाइन फिभर रोग

    धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलोपल्ट अफ्रिकन स्वाइन फिभर रोग भेटिएको छ । कात्तिक १४ गते जिल्लाको भजनी नगरपालिकामा मरेको एक बंगुरको शव परीक्षण गर्दा यो रोग पुष्टि भएको हो ।धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको...