सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई माओवादी र नागरिक उन्मुक्तिले विश्वासकाे मत दिने
धनगढी । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा कमलबहादुर शाहलाई समर्थन गर्ने निर्णय गरेको छ । आईतबार बसेको सुदूरपश्चिम संसदिय दलको बैठकले मुख्यमन्त्री शाहलाई समर्थन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत...






