April 16, 2026, Thursday
२०८३ बैशाख ३

सुदुरपश्चिम

धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई गर्‍यो जेनजी मार्ग नामकरण

धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई गर्‍यो जेनजी मार्ग नामकरण

धनगढी : धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई जेनजी मार्ग नामकरण गरेको छ । उपमहानगरपालिका–१ मा रहेको पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो। नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि जेनजी शहीदहरूको सम्मानमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेकोबताएका हुन।…

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत

धनगढी : सुदूरपश्चिमको अग्रणी साहित्यिक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत निर्वाचित भएका छन्। साहित्य समाजको सभाहलमा शनिबार आयोजित ११औं अधिवेशन तथा साधारण सभाले मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार जोशीलाई अध्यक्षमा चयन गरेको हो। जोशी नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ। सदस्यमा टोपेन्द्र शाह ‘रसिक’, रुपा स्वाँर, यशोदा…

  • शुक्लाफाँटामा क्रिकेट: अभावैअभावका बीच फुल्दै आशाको सपना

    शुक्लाफाँटामा क्रिकेट: अभावैअभावका बीच फुल्दै आशाको सपना

    कञ्चनपुर : फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण खेलमैदानमा शुक्लाफाँटा नगरपालिकाका क्रिकेट खेलाडीले दैनिक अभ्यास गर्दै आएका छन् । क्रिकेट खेल्न आवश्यक आधारभूत सामग्रीको अभाव हुँदाहुँदै पनि खेलाडीहरूको उत्साह भने घटेको छैन । अभावै अभावका विचमा निरन्तर...

  • बजार ओगट्यो भारतीय केराले, बारीमा सड्दै नेपाली केरा

    बजार ओगट्यो भारतीय केराले, बारीमा सड्दै नेपाली केरा

    टीकापुर : भारतीय केरा निर्वाध रूपमा बजारमा आउन थालेपछि नेपाली किसानले उत्पादन गरेका अर्बौं रुपैयाँका केरा बारीमै सड्न थालेका छन् । नेपालसँग सीमा जोडिएका विभिन्न भन्सारबाट प्लान्ट क्वारेन्टाइनमा चेकजाँचबिना नै भारतीय केरा नेपाली बजारमा भित्रिन थालेका छन् । साउनदेखि मंसिरको समयमा नेपाली किसानले...

  • चाडपर्व छोडेर काम खोज्न भारत

    चाडपर्व छोडेर काम खोज्न भारत

    दोधारा चाँदनी (कञ्चनपुर) : नेपालीहरूको महान् चाड दसैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका...

  • बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

    बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

    बैतडी : बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ । चार वर्षअघि जण्डिस रोगबाट श्रीमान्...

  • झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला

    झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला

    कञ्चनपुर : झन्डै एक सातादेखि भारत प्रवेशमा लगाइएको रोक हटाइएको छ। पश्चिमी नाका गड्डाचौकीबाट सोमबारदेखि पूर्ण रूपमा आवतजावत खुला गरिएको हो। जेनजी आन्दोलन सुरु भएसँगै नेपालीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको थियो। आइतबार बिरामी र अन्य आवश्यक...

  • गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

    गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष...

  • नागरिक उन्मुक्ति पार्टी छोडे रेशम चौधरीले, नयाँ पार्टीको गरे घोषणा

    नागरिक उन्मुक्ति पार्टी छोडे रेशम चौधरीले, नयाँ पार्टीको गरे घोषणा

    धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणाको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् । टीकापुर...