‘बोनस लाईफ’मा सफल उद्यमी
डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने...